Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • अमेरिकी विद्यालयमा गोली चल्यो, ३ जनाको मृत्यु


    मंगलबार, कार्तिक ८ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मिसौरी।संयुक्त राज्य अमेरिकाको मिजुरी राज्यको सेन्ट लुइस उच्च विद्यालयमा बन्दुकधारीले गोली चलाउँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएपछि सोमबार प्रहरीले गोली हानेर एकजना संदिग्ध व्यक्तिको हत्या गरेको प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    मारिनेहरूमा एक वयस्क महिला र एक किशोरी रहेको बताइएको छ । उक्त घटना सेन्ट्रल भिजुअल एण्ड परफर्मिङ आर्ट्स हाई स्कूलमा भएको थियो । गोली प्रहार गर्नेलाई प्रहरीले विद्यालयभित्रै गोली हानेको पव््रहरी कमिश्नर माइक साकले बताए ।

    “यो हामी सबैको लागि हृदयविदारक दिन हो,“ सैकले भने । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार