Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनगढीमा सत्ता गठबन्धनको भेला सुरु 


    आइतबार, कार्तिक ६ २०७९
    785
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्ता गठबन्धनले आज धनगढीमा भेला सुरु गरेका छन्। आगामी मंसिर ४ गतेको निर्वाचनलाई केन्द्रित गरेर उक्त भेला सुरु गरिएको हो। 

    भेलामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत सहभागी छन्।

    सुदूरपश्चिम प्रदेशका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिन सत्ता गठबन्धनले भेला गरेका हुन्।

    यसअघि गठबन्धनले अन्य ६ प्रदेशमा भेला गरिसकेका छन्।

    312712419_157466170306292_6279353468542187310_n.jpg
    undefined
    311817385_10161282505063836_1642999818600891832_n.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार