काठमाडौँ। पोखरामा सत्ता गठबन्धनका कार्यकर्तालाई प्रशिक्षण दिँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनको खतरा मिलेर परास्त गर्नुपर्ने र गठबन्धनका कार्यकर्ताले एक–अर्काको चुनाव चिह्नमा भोट हाल्नु पर्ने बताएका छन्। प्रचण्डले एक–अर्काको चुनाव चिह्नमा भोट नहाल्ने कुरोलाई सुसाइडको रूपमा व्याख्या गरे ।
प्रचण्डले भने, ‘निर्वाचनमा हँसिया हतौडाकाले रुखमा, रुखवालाले हँसिया हतौडामा वा कलममा भोट हाल्दिनँ भनेको पनि सुनेको छु। तर गठबन्धनलाई भोट नहाल्नु सुसाइड हो । तपाईं आफू नि जित्नु हुन्नँ, अर्काले नि जित्दैन ।
प्रचण्डले भने, ‘जबसम्म देशमा प्रतिगमनको खतरा रहन्छ त्यतिबेलासम्म गठबन्धन रहन्छ भन्दै उनले गठबन्धनका उम्मेदवारलाई भोट दिने कि नदिने भनेर मनमा पाप पलाए पाप धुरीबाट कराउने समेत बताए बताए । ‘स्थिरताबाहेक हाम्रो कुनै स्वार्थ छैन । अर्कोतर्फ प्रतिगामी, राजावादी छन् जो देशलाई खण्डित गर्न चाहन्छन्’ उनले भने ।
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend