काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले पाकिस्तानी उद्यमी, व्यवसायीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका छन्। उनले त्यहाँको फेडरेशन अफ पाकिस्तान चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका पदाधिकारीसँग भेट गरेर नेपालमा लगानी गर्न आग्रह समेत गरेका छन् ।
चेम्बरका अध्यक्ष इकबाल शेख र अन्य पदाधिकारीसँगको भेटमा राजदूत अधिकारीले नेपाल र पाकिस्तानबीच मैत्री, आपसी विश्वास र सहयोगमा आधारित उत्कृष्ट द्विपक्षीय सम्बन्ध रहेको भन्दै यो सम्बन्धलाई लगानी र आर्थिक साझेदारीमा गर्ने बेला भएको बताए ।
चेम्बरका अध्यक्ष र पदाधिकारीहरूले नेपाल भ्रमणका लागि राजदूत अधिकारीले दिएको निम्तोका लागि धन्यवाद दिँदै नेपाल–पाकिस्तान सम्बन्धलाई आर्थिक साझेदारीमा रुपान्तरण गर्न इच्छुक रहेको बताए ।
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend