Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


    शुक्रबार, कार्तिक ४ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर  एककाे खरिद दर १३२.१२ रुपैयाँ कायम भएको छ ।

    राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार यस दिन अमेरिकी डलरको खरिद दर प्रति डलर १३२.१२ रुपैयाँ र प्रति डलर बिक्री दर १३२.७२ रुपैयाँ कायम भएको छ । 

     राष्ट्र बैंकका अनुसार शुक्रवार युरोपियन युरोको प्रति युरो खरिद दर १२९.५७ रुपैयाँ र बिक्री दर १३०.१६ रुपैयाँ कायम भएको छ ।

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    rate.png.png
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार