Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीसँग टेलिफोन सम्वाद गर्न १ लाख बढीले नम्बर टिपाए


    बिहिबार, कार्तिक ३ २०७९
    2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन सम्वाद गर्नका लागि एककै दिन १ लाख ७१ हजार ७ सय जनाले नाम र नम्बर टिपाएका छन् । ओलीले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार उनीसँग कुरागर्न आज बिहीबार दिउँसो १२ बजेसम्म मात्र १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएका हुन् ।

    ओलीले आफूसँग कुरा गर्नको चाहानेले फेसबुक पेजमा नाम र नम्बर छाड्न अनुरोध गरेपछि उनीसँग कुरा गर्न चाहानेले पेजमार्फत टिपाएका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार