Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अवैध चिनी लोड गरिएका दुई ट्रक नियन्त्रणमा


    बुधबार, कार्तिक २ २०७९
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका-२ र रामग्राम नगरपालिका-५ स्थित भैरहवा परासी राजमार्गबाट २ कात्तिकमा करिब ९० लाख रुपैयाँ
    बराबरको आठ सय ४० बोरा अवैध चिनी सहित दुई वटा ट्रक  सशस्त्र प्रहरीले नियन्त्रणमा  लिएको छ ।

    ना६ख २१९७ र लु ख ९८७१ नम्बरको ट्रकमा लोड गरी राखेको उक्त चिनी र ट्रक  सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुर र महेशपुर भन्सार कार्यालयले
    बरामद गरेको हो । बरामद चिनी तथा दुबै ट्रक आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार