Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा 


    बुधबार, कार्तिक २ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष (२०७९) को भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। जसअन्तर्गत भाइटीकाको उत्तम साइत  १० कात्तिक बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ । 

    यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु हुनेछ । ५ कात्तिक शनिबार यमदीपदान, धन्तेरस, ६ कात्तिक आइतबार काग तिहार र धन्वन्तरी जयन्ती, ७ कात्तिक कुकुर तिहार र लक्ष्मी पूजा, ८ कात्तिक गाईपूजा, ९ कात्तिकमा गोवद्र्धनपूजा, बलीपूजा, हलितिहार, म्हपूजा, गोरूपूजा र नेपाल सम्वत् ११४३ प्रारम्भ हुने समितिले जनाएको छ ।

    Tiha-sait-2079-680x1024.jpg
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार