Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिसँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट


    बुधबार, कार्तिक २ २०७९
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनका राजदूत हउ यान्छीले शिष्टाचार बिदाइ भेट गरेकी छन् ।

    आज राष्ट्रपति भवन शीतल निवासमा पुगेर राष्ट्रपति भण्डारीसँग चीनका राजदूत यान्छीले बिदाइ भेट गरेकी हुन्। 

    सो भेटका क्रममा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार