Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाटन अस्पतालमा कोरोना संक्रमितको मृत्यु


    शुक्रबार, साउन २३ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपालमा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। पाटन अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएकाे हाे।

    उनकाे बिहीबार साँझ मृत्यु भएको पाटन अस्पतालले जनाएको छ । मृतक वीरगञ्जका ४५ वर्षका पुरुष हुन्। उनी साउन १७ गते स्टार अस्पतालबाट पाटनमा रेफर भएका थिए। उनी मधुमेह र रक्तचापका बिरामी थिए।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार