Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उम्मेदवारलाई आचारसंहिता पालन गर्न आयोगको सात बुँदे निर्देशन(पत्रसहित)


    बुधबार, कार्तिक २ २०७९
    670
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुँदे निर्देशन जारी गरेको छ । 

    आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि बुधबार आयोगले सात बुँदे निर्देशन जारी गरेको हो । 

    आयोग उपसचिव एवं सहायक प्रवक्ता ऋषिराम भुसालले विज्ञप्ति जारी गरेर सात बुँदे निर्र्देशन जारी गरेको जानकारी दिएका हुन् ।

    निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निश्पक्ष ढंगले सम्पादन गर्नको लागि  सबै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुँदे निर्देशन जारी गरेको स्रोतले जनाएको छ। 

    7-2-1-Page.jpg
    undefined
    7-2-2-Page.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार