Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • श्रीमानद्वारा श्रीमती र छोरीमाथि थिनर प्रहार


    शुक्रबार, साउन २३ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सांकेतिक तस्वीर

    काठमाडौं। एसिड प्रहारको घटना सेलाउन नपाउँदै काठमाडौंको बौद्ध चुच्चेपाटीमा  त्यस्तै खालको एउटा घटना घटाइएको छ।

    हेटौंडा घर भई चुच्चेपाटी डेरा गरि बस्ने राजन विष्टले घरायसी विवादमा श्रीमती र छोरीलाई एसिड जस्तै केमिकल थिनर प्रहार गरेका हुन्।

    मदिरा सेवान गरेका उनले उनले एसिड भन्दै थिनर  प्रहार गर्दा छोरीको आँखामा चोट लागेको छ भने श्रीमती पनि घाइते भएकी छन्। छोरीको तिलगंगा आखाँ अस्पतालमा उपचार भइरहेको छ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवाालीले थिनर प्रहार गर्ने बिष्टलाई पक्राउ गरिसकिएको वताए ।

    यसअघी साउन ८ मा पनि काठमाडौँको सीतापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार