Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालमा आज थपिए ४६ जना कोरोना संक्रमित


    सोमबार, असोज ३१ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपालमा पछिल्लो २४ घन्टामा ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार दुई सय ८७ नमूना परीक्षण ४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

    सोही अवधिमा १७ जना कोरोना मुक्त भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय ११ जना रहेको छ । 

    आज २३ हजार नौ सय ७२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार