काठमाडौं । सोमबार ६७ औँ प्रहरी दिवस २०७९ नेपाल प्रहरीले विभिन्न कार्यक्रम गरी मनाएको छ । आज नेपाल प्रहरीले उक्त दिवसको विशेष अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा प्रधानमन्त्री देउवासहित , गृहमन्त्री बालकृष्ण खाण, प्रधानसेनापति, नेपाल सरकारका मुख्य सचिव, संवैधानिक आयोगका प्रमुखहरू, पूर्वप्रहरी अधिकृत लगायतको उपस्थिति थियो।
उक्त कार्यक्रममा अमर प्रहरी स्तम्भमा माल्यार्पणका साथै हेलिकप्टरबाट पुष्पवर्षा गरिएकाे थियाे।

विसं २०१२ सालमा स्थापना भएको नेपाल प्रहरी संगठनमा आवद्ध रहेर अर्थात् देशको सुरक्षा सेवामा रहँदा ज्यान गुमाएका प्रहरीका परिवारका सदस्यलाई प्रधानमन्त्री देउवाले कदरपत्र प्रदान गरेका छन् ।






काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend