Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी


    आइतबार, असोज ३० २०७९
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ ।

    ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान १०३ वर्षको उमेरमा निधन भएको हो । अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले जोशीको निधन भएको पुष्टि गरे ।

    जोशी ७ असोजमा किष्टमा भर्ना भएका थिए । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । पछिल्लो समय उनमा डेंगु पनि पुष्टि भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार