काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले आफूलाई निर्वाचित गरे अर्को निर्वाचनमा खोजीखोजी भोट हाल्ने स्थिति बनाउने प्रतिबद्धता जनाएका छन्। नेता पौडेलले आगामी निर्वाचनकालागि काठमाडौं क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका छन्।
काठमाडौं ५ (क)ले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै यसअघि चुनाव जित्नेहरूले जनविरोधी काम गरेको र उनले आफूलाई जिताए जनताको पक्षमा काम गर्ने बताए । नेता पौडेलले भने, ‘हामीलाई मौका दिनुस्, अर्को चुनाव लड्दै गर्दा हामीले भाेट मागिरहनुपर्दैन। हामीलाई खोजीखोजी भोट हाल्ने स्थिति निर्माण गर्न चाहन्छौँ हामी।’
समाजलाई परिवर्तनको बाटोमा लिएर जाने प्रक्रियाको नेतृत्व गरेको कांग्रेस आजको दिनमा समाजलाई प्रगतिको बाटोमा लिएर जान र परिवर्तनको बाटोतिर लिएर जाने सन्दर्भमा अलिबढी अलमलिएको उनले प्रतिबद्धता गरे।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend