Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस् आजको सुन-चाँदीको मुल्य


    बिहिबार, असोज २७ २०७९
    11.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज बिहीबार सुनको भाउ स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।  यसैगरी आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेको छ । 

    आज छापावाल सुनको मुल्य यसअघिकै मूल्य अर्थात प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम रहेको छ ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेको छ । यसअघि प्रतितोला एक हजार २०० रुपैयाँ रहेको चाँदीको भाउ आज १० रुपैंयाले घटेर एक हजार १९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार