Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति भण्डारीलाई आजै डिस्चार्ज गर्ने 


    मंगलबार, असोज २५ २०७९
    690
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। विश्व प्रख्यात फैलिएको कोरोना संक्रमणसँग जुधिरहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा केहि सुधार देखिएकाले राष्ट्रपति भण्डारीलाई आजै  डिस्चार्ज गर्ने चिकित्सकले बताएका छन् ।

    खोकी र ज्वरोको समस्या देखिएपछि राष्ट्रपति भण्डारीलाई असोज २२ गतेबाट त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । परीक्षणको क्रममा उनमा कोरोना पोजेटिभ देखिएको थियो । 

    ज्वरो र खोकी कम भएकोले आज डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकलेजानकारी दिएका छन्। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार