Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  अधिवक्ता मल्लले दिए स्वतन्त्र उम्मेदवारी


    सोमबार, असोज २४ २०७९
    765
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। दाङको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि अधिवक्ता हेमन्तबहादुर मल्लले स्वतन्त्र उम्मेदवारी दिएका छन् । लामो समयसम्म अधिवक्ताका रुपमा काम गरेका मल्लले यसपटक प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

    पञ्चायतकालदेखि नै प्रजातान्त्रिक विचारधाराका प्रवर्तक रहेका मल्ल बहुदलवादी नेताका रुपमा चिनिन्थे । अधिवक्ताका रुपमा वकालत सँगसँगै प्रजातान्त्रिक विचारधाराको स्वतन्त्र राजनीति गरेका मल्ल यसपटक निर्वाचनमा होमिएका हुन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार