Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गच्छदारविरुद्ध उम्मेदवारी खारेजको माग गर्दै आयोगमा उजुरी


    सोमबार, असोज २४ २०७९
    755
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। निर्वाचन आयोगमा उम्मेदवारविरुद्ध उजुरी गर्ने निर्वाचन कार्यक्रम अन्तरगत सुनसरी–३ मा सत्तागठबन्धनका विजयकुमार गच्छदारविरुद्ध उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ। 

    पूर्वउपप्रधानमन्त्री समेत रहेका कांग्रेस नेता विजयकुमार गच्छदारले हिजो आइतबार मात्र सुनसरी–३ मा उम्मेदवारी दर्ता गराएका दिए।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा भ्रष्टाचारको आरोप विशेष अदालतमा विचाराधीन छ। विशेष अदालतले उनलाई १० लाख रुपैयाँ धरौटीमा छाडेको हो।

    गच्छदारविरुद्धको मुद्दा विचाराधिन रहेकाले आसन्न निर्वाचनका लागि उम्मेदवार नबनाउन माग गर्दै उजुरी परेको हो। ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार