Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान, तोलाको १ लाख २ हजार ५ सय


    बिहिबार, साउन २२ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सुनको मूल्य फेरि बढेको छ । बिहीबार प्रतितोला ११ सय रुपैयाँले बढेर सुनको भाउँमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला १ लाख २ हजार ५ सयमा कारोबार भैरहेको जनाएको छ । 

    महासंघले तेजाबी सुनको प्रतितोला मूल्य १ लाख २ हजार रहेको जनाएको छ ।

    यस्तै चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ रहेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार