Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं- ५ बाट रञ्जु दर्शना लड्ने


    आइतबार, असोज २३ २०७९
    870
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । विवेकशील साझा पार्टीकी पूर्वनेतृ रञ्जु दर्शनाले काठमाडौं ५ बाट आगामी हुने  प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी छन् ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा विवेकशील नेपाली दलबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उठेकी उनले त्यसबेला तेस्रो स्थान प्राप्त गरेकी थिइन् ।

    यसपटक भने उनले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार