Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • रुकुम पश्चिमबाट अर्थमन्त्री शर्माले गराए उम्मेदवारी दर्ता


    आइतबार, असोज २३ २०७९
    805
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाैँ। नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता अर्थात् अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।

    अर्थमन्त्री शर्माले मुसिकोट नगरपालिकास्थित निर्वाचन अधिकृत कार्यालय पुगेर आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रतिनिधिसभा निर्वाचनका लागि मनाेनयन दर्ता गराएका हुन् ।

    यस्तै, उनले आज आइतबार दसैँकाे अन्तिम दिन टीका र जमरा लगाएर उम्मेदवारी दर्ता गराउन गएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार