Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता शुरु


    आइतबार, असोज २३ २०७९
    715
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । आगामी मंसिर ४ गते तय भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि धमाधम उम्मेदवारी दर्ता सुरु भएको छ ।

    प्रत्यक्षतर्फ देशभरिका १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो । उम्मेदवारी दर्ता आज आइतबार बिहान १० बजे सुरु भई अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ । 

    उम्मेदवारी दर्ता गराउन जाँदा २५ जना भन्दा बढी सहभागी हुन नपाइने आचारसंहिता छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार