Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपा र एमालेबीच चुनावी तालमेलको सहमति, कुन क्षेत्र कसलाई ? (सूचीसहित)


    शनिबार, असोज २२ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आउँदो मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि नेकपा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेलको सहमति भएको छ ।

    हिजो राति एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपाका अध्यक्ष उपेन्द्र यादवबीच  सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिअनुसार जसपाले प्रतिनिधि सभाका १७ सिट पाउने छ । थप ३५ सिटमा जसपाले एमालेलाई सघाउने छ । तालमेल भएका क्षेत्रबाहेक दुवै पार्टीले उम्मेदवारी दिन सक्ने भनिएको छ । सहकार्य निर्वाचनपछि पनि रहने सहमतिपत्रमा उल्लेख छ । यस्तो छ चुनावी तालमेलको बिषयमा भएको सहमतिको सूचि 

    suchi 1.jpg

    suchi 2.jpg
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार