Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री देउवाले भ्रातृशोकका कारण टीका लगाएनन्


    बुधबार, असोज १९ २०७९
    930
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका सभापति अर्थात् प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजया दशमीको टीका लगाएका छैनन् ।

    भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाएका र अरुलाई पनि टीका नलगाइदिएका प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

    प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको १ वर्ष नपुगेको र भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका लगाइदिएनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार