Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • राष्ट्रपतिले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने


    बिहिबार, असोज १३ २०७९
    995
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंमा सार्वसाधारणलाई टीका लगाइदिने भएकी  छन् ।

    राष्ट्रपति कार्यालय, शीतल निवासका अनुसार दशमीको दिन १९ गते दिउँसो २ देखि ३ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्टहरुलाई समय छुट्याइएको छ ।

    टीका लगाउन इच्छुक सर्वसाधारणले ३ देखि ५ बजेसम्म  राष्ट्रपति भण्डारीबाट दशैंको टीका लगाउन सक्ने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार