Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालकोटमा एमालेको सचिवालय बैठक बस्दै


    बिहिबार, असोज १३ २०७९
    985
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। आज बिहिबार दिउँसो ३ बजे प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक बस्ने भएको छ । बैठक दिउँसो अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बोलाइएको हो ।

    आज बस्ने बैठकमा संघ र प्रदेशका प्रत्यक्षतर्फका उम्मेदवार चयन र निर्वाचन घोषणापत्रमा केन्द्रित रहेर छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार