Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भोलिदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू


    बुधबार, साउन २१ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • फाइल फोटो

    काठमाडौँ । सरकारले भोली बिहीबारदेखि लागू हुनेगरी काठमाडौं उपत्यकासहित अन्य स्थानमा जहाँ २ सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमण छन् , ति जिल्लामा सवारीमा जोरबिजोर प्रणाली लागू गरेको छ ।गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै जोरबिजोर लागू भएका स्थानमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने निर्णय भएको पनि जनाएको छ ।
    मन्त्रालयको विज्ञप्ति बिस्तृतमा

    home-ministry.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार