Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कमेडियन हिमेश पन्त रवि लामिछानेको पार्टीबाट चुनाव लड्दै


    बुधबार, असोज १२ २०७९
    825
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । कमेडी च्याम्पियन हिमेश पन्त धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने भएका छन् । उनी रवि लामिछानेको पार्टीबाट आसन्न प्रतिनिधिसभाको चुनाव लड्ने भएका हुन्। 

    रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उक्त निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारका सिफारिस गरेको हो । रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चामा आएका पन्त धादिङकै स्थानीय हुन् ।

    आगामी मंसिर ४ गते संसदीय निर्वाचनका लागि पार्टीको धादिङ जिल्ला समितिले केन्द्रमा सिफारिस गरेपछि पन्त उम्मेदवार बनेका हुन् ।   

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार