Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • बसको ठक्करबाट २१ महिने बालकको मृत्यु 


    मंगलबार, असोज ११ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। धादिङको धुनिबेशी नगरपालिका–३ धोविखोलामा आज बसले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा स्थानीय लक्ष्मण पौडेलका २१ महिने छोरा ललित रहेका छन् । 

    जिवनपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख १६ ६१ नम्बरको बसले आज बिहान करिब ११ बजे ठक्कर दिएको थियो। 

    घाइते बालकको उपचारको क्रममा बि एण्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको हो । बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार