Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १२ गते पार्टी कार्यालयमा धर्ना दिने शेखर समूहको निर्णय


    सोमबार, असोज १० २०७९
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहको खबरदारीका आगामी कार्यक्रम तय गर्न ठमेलस्थित एक होटलमा बसिरहेको बैठकले पार्टी कार्यालयमा धर्ना दिने निर्णय तय गरेको छ। 

    सोमबार बसेको शेखर समूहको बैठकले पर्सि १२ गते बुधबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको हो । मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिइनेछ ।

    युवा नेता गुरुराज घिमिरे, जगदिश्वर नरसिंह केसी, भुपेन्द्रजंग शाही, केन्द्रीय सदस्यहरु मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रकाश स्नेही, प्रतिमा गौतमलगायत बैठकमा सहभागी छन ।

    १४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकको निर्णय छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार