Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिद्वारा दुई वटा विधेयक प्रमाणीकरण


    आइतबार, असोज ९ २०७९
    905
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज आइतबार २ वटा विधेयक प्रमाणीकरण गरेकी छन्।

    राष्ट्रपतिले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका निम्न विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताए। 

    राष्ट्रपतिले शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय शीतल निवासले जारी गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।

    307392459_481418143872954_8441392336065334746_n_02YAeW0ych.jpg
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार