Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनकपुरमा ओलीले चढे रेल,आफ्नो रेल, आफ्नो भूमिमा चढ्न पाउदा खुसी लाग्यो


    शनिबार, असोज ८ २०७९
    750
    Shares
  • १ मिनेट पाठ
  • जनकपुरधाम । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलोपटक जनकपुर- जयनगर रेल चढ्दै भने आफ्नो रेल, आफ्नो भूमिमा चढ्न पाउँदा बहुतै खुसी लागेको बताए ।

    लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरियालगायतका नेतालाई पार्टीमा प्रवेश गराउन जनकपुर पुगेका ओलीले जनकपुर- जयनगर रेल चढ्ने क्रममा यस्तो बताएका हुन् ।

    उनले भने, ‘आफ्नो रेल, आफ्नो भूमि चढ्न राम्रो लागेको छ। हामीले राम्रा काम गरेका छौँ। अहिले रेलमा जाँदै छौँ फर्कदा हामीहरुले बनाएको हुलाकी राजमार्गबाट आउँछौँ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार