Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  •  ओलीलाई कालो झण्डा देखाउने जसपाका १२ कार्यकर्ता प्रहरीको फन्दामा


    शनिबार, असोज ८ २०७९
    915
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरियालगायतका नेतालाई पार्टीमा प्रवेश गराउन जनकपुर पुगेका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने जनता समाजवादी पार्टी (जसपा) कै १२ जना कार्यकर्तालाई पक्राउ गरिएको छ । 

    शनिबार उनलाई जनकपुरको विमानस्थलबाट निस्कने बित्तिकै कालो झण्डा देखाइएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार