Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  नागरिकता विधेयकको विरुद्वमा एमालेको युवा संघ सडकमा उत्रिए 


    बुधबार, असोज ५ २०७९
    850
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेको भ्रातृ संगठन, युवा संघले नागरिकता विधेयकको विरोधमा काठमाडौंमा आज प्रदर्शन गरेको छ। संगठनले नागरिकता विधेयकको विरोधदेखी राष्ट्रपतिले चालेको कदमको सर्मथन गर्दै माइतिघर-बानेश्वरमा पर्दशन गरेको हो।

    संसदको दुवै सदनबाट पारित नागरिकता विधेयक प्रमाणीकरणका पठाइए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बेलुकी अस्वीकार गरेकी थिइन्।

    युवा संघले राष्ट्रपतिको उक्त कदमको समर्थन गर्दै आज दिउँसो माइतीघर मण्डल क्षेत्रमा प्रदर्शन गरेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार