Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महालक्ष्मी विकास बैंकले माग्यो कर्मचारी


    मंगलबार, असोज ४ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

     महालक्ष्मी विकास बैंकले प्रदेश प्रबन्धक, शाखा प्रबन्धक, निक्षेप सम्बन्ध प्रबन्धकसहित अरु पदका लागि कर्मचारी माग गरेको छ । इच्छुक उम्मेदवारले १६ असोजसम्म आवेदन दिन सक्नेछन् । यस्तो छ बैकले विभिन्न पदका लागि  कर्मचारी माग गरेको बिबरण ।

    Screenshot (100).png
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार