Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाबुरामका पाँच जना माओवादीको समानुपातिक बन्दसूचीमा 


    सोमबार, असोज ३ २०७९
    840
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिक सूचीमा डा. बाबुराम भट्टराईको दलबाट पाँच जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश भएको छ ।

    नेकपा माओवादी केन्द्रको घोषणापत्र र चुनाव चिह्नमा चुनाव लड्ने सहमति गरेका नेपाल समाजवादी पार्टीका पाँच जना बन्द सूचीमा समावेश भएका हुन्। 

    माओवादीले ११० जना समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । त्यसमा बाबुरामको दलका ५ जना समावेश गरिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार