Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • टुँडिखेलमा संविधान दिवसको रमझम (फोटो फिचर)


    सोमबार, असोज ३ २०७९
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। देशभर सोमबार आज आठौं संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सोही क्रममा सरकारले काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरेको छ । 

    टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रिपरिषद्का सदस्यहरु, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरुसहितको सहभागिता थियो ।

    306838125_1029098417731387_2458468215343539205_n.jpg
    undefined
    306863006_5265080663603129_4442199098145764188_n.jpg
    undefined
    306899590_456073209900674_2369236162467645399_n.jpg
    undefined
    306218986_1417974952028795_5898534654878908868_n.jpg
    undefined
    306814324_2214822095344774_1855358241132852142_n.jpg
    undefined
    306889152_401630465474796_3626793646936870520_n.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार