Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई नेपाल रत्न, ९९८ जनालाई विभूषण


    सोमबार, असोज ३ २०७९
    715
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । मन्त्रिपरिषद्को ३१ भदौको निर्णय अनुसार राष्ट्रपतिले संविधान दिवसको अवसर पारेर आज विभूषणको घोषणा गरेकी हुन् । 

    यो पटक स्वर्गीय पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरिएको छ । उनी संविधान जारी गर्दा प्रधानमन्त्री थिए । 

    राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने,मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई  राष्ट्र गौरव सम्मानित गरिने भएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार