Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चोलेन्द्रलाई नजरबन्दमा राखेर सरकारले तमासा गर्‍योः ओली


    आइतबार, असोज २ २०७९
    915
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नजरबन्दमा राखेर तमासा गरेको टिप्पणी गरेका छन् । आइतबार बालकोटस्थित निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

    उनले प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव पारित नभएपछि सकिएको तर्क गरे । अध्यक्ष ओलीले सत्ता पक्षले बेलैमा प्रक्रिया अगाडि नबढाएर सफाइ दिएको आरोप लगाए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार