Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपाकी सांसद रेणुका र पूर्वएआईजी ठाकुरमोहन राप्रपामा प्रवेश 


    आइतबार, असोज २ २०७९
    805
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। जनता समाजवादीकी निवर्तमान सांसद रेणुका गुरुङ र पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठ राप्रपामा प्रवेश गरेका छन् ।

    जसपा नेतृ तथा संघीय सांसद गुरुङ, सशस्त्र प्रहरी बलका पूर्वएआईजी श्रेष्ठ, एकीकृत राष्ट्रिय शक्ति नेपालकी केन्द्रीय सदस्य, महिला संगठनकी अध्यक्ष अन्जु सुवेदी लगायत १६४ जना राप्रपामा प्रवेश गरेका राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । 

    उनका अनुसार शनिबार पार्टी कार्यालयमा भएको कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरुलाई पार्टीको सदस्यता प्रदान गरेर स्वागत गरेका थिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार