Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समानुपातिक उम्मेदवार छान्न माओवादीको बैठक पेरिसडाँडामा 


    आइतबार, असोज २ २०७९
    705
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ ।  बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । 

    आजको बैठकमा समानुपातिक उम्मेदवारका विषयमा छलफल भइरहेको बताइएको छ । समानुपातिक तर्फका उम्मेदवार आजै टुंगो लगाउने राजनीतिक पार्टीको तयारी छ । 

    आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार