Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै


    शनिबार, असोज १ २०७९
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभाको कार्यकाल आज  राति १२ बजे सकिँदै छ । बि स २०७४ मा निर्वाचित सांसद्हरुको अन्तिम संसद् बैठक आज  दिउँसो १ बजे बस्ने बैठक भएको छ ।

    आज बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची अनुसार सभामा प्रस्तुत हुन नसकेका मौखिक प्रश्नहरुको उत्तर सम्बन्धित  मन्त्रीहरुबाट टेबुल
    गरिने कार्यसूची रहेको र सभामुखले राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूचि रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतम जानकारी दिएका छन् ।

    Screenshot (214).png
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार