Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आजको मौसम पूर्वानुमान : देशभर बर्षा हुने


    शनिबार, असोज १ २०७९
    495
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज  शनिबार देशभर सामान्यतया बदली बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
     हाल देशको प्रदेश १, मधेस प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रहेको छ । 
    जसको प्रभावले प्रदेश १, मधेस प्रदेश, कर्णाली, सुदूरपश्चिम, बागमती प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    देशका धेरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेस प्रदेश, लुम्बिनी प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार