Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लोसपाले ३ असोजमा विरोध दिवस मनाउने


    शुक्रबार, भाद्र ३१ २०७९
    695
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी ३ असोजमा विरोध दिवस मनाउने तय भएको छ । 

    काठमाडौँको बबरमहलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको एक नेताले जनाए । उक्त बैठकमा आसन्‍न निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउनेलगायतका विषयमा छलफल भइरहेको छ।

    आउदो ३ असोजका दिन देशले संविधान दिवस मनाउँदै आएको छ । तर, लोसपाले भने सधैं संविधान दिवसको दिन भने विरोध सभा गर्दै आएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार