Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  महानगरकाे डाेजर आज थापागाउँमा चल्याे (तस्बिरसहित)


    शुक्रबार, भाद्र ३१ २०७९
    1.8K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाैँ। काठमाडौँ महानगरपालिकाले ३५ दिने सूचना दिँदा पनि अनधिकृत संरचना नहटाएपछि काठमाडौँस्थित थापागाउँ क्षेत्रमा रहेका अनधिकृत संरचनामाथि आज महानगरको डोजर चलेको छ।

     पटक पटक सूचना दिँदा पनि अटेर गरेको भन्दै  महानगरले शुक्रबार डाेजर लगाएर हटाएकाे हाे।

    सो क्रममा नक्सा पास नभएका संरचना पनि महानगरले भत्काएको छ भने पार्किङ उल्लेख गरेर नक्सापास गरे पनि अन्य प्रयोजन भएका स्थानमा पनि डोजर लगाएको छ।

    डोजर लगाउने क्रममा केही घरधनीहरूले विरोध पनि गर्दै आएका छन् तर महानगरपालिकाले केहि समयदेखि काठमाडौँका विभिन्न स्थानमा निरन्तर रूपमा अनधिकृत संरचना हटाउँदै आएको छ।

    Thapa-Haun_Dojar_Balen-1.jpg
    undefined

    :

    Thapa-Haun_Dojar_Balen-2-1024x768.jpg
    undefined
    Thapa-Haun_Dojar_Balen-3-1024x768.jpg
    undefined
    Thapa-Haun_Dojar_Balen-4-1024x768.jpg
    undefined
    Thapa-Haun_Dojar_Balen-5-1024x768.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार