Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाबुरामको सुझावमा बालेनको दमदार जवाफ- तपाईँले किन नगरेको ?


    शुक्रबार, भाद्र ३१ २०७९
    745
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सुझावमा काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र (बालेन) साहले जवाफ फर्काएका छन् ।

    भट्टराईले यसअघि सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरपालिकालाई व्यवस्थित गर्ने गर्नुपर्छ तर फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ भन्ने धारणा राखेका थिए । त्यसको कमेन्ट गर्दै बालेनले लेखेका छन्, ‘यो कुरा त हजुरले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि।’

    काठमाडौं महानगरले केहि समय अघिदेखि अवैध संरचना तथा फुटफाट व्यापार हटाउने अभियान जारी गरेको थियो।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार