Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नवौं राष्ट्रिय खेलकुदः आर्मी र पुलिसबीच फाइनल खेल हुँदै


    शुक्रबार, भाद्र ३१ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगितामा  आज फाइनल खेल हुँदैछ । कीर्तिपुरस्थित टियु मैदानमा हुने फाइनलमा दुई विभागीय टोलीहरु त्रिभूवन आर्मी क्लव र नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा हुनेछ । आर्मी र पुलिसबीचको खेल दिउँसो १ः१५ बाट शुरु हुनेछ । शुक्रवार नै तेस्रो स्थानका लागि एनआरएनए र सुदूरपश्चिमबीच प्रतिष्पर्धा हुनेछ । यस खेल बिहान ९ः१५ बजे शुरु हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार