Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • चोलेन्द्रलाई बयानका लागि समितिले आज फेरी डाक्यो 


    शुक्रबार, भाद्र ३१ २०७९
    2.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । संसदको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बयानको पूरक प्रश्नका लागि आज बिहान ९ बजे डाकेको छ । बिहीबार वकिलले दिएको बयानबारे जबरासँग सोधपुछ गर्न समितिको बैठक आज पुनः बस्न लागेको हो । 

    समितिमा जबराले सात जना वकिलको नाम लिएका थिए । समितिले बिहीबार उनीहरुसँग सोधपुछ गरेको समेत गरेको छ । बयानका क्रममा​ वकिलहरूले आफूहरुमाथि जबराले लगाएको आरोप निराधार रहेको भन्दै खण्डन गरेका थिए । 

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार